मेगा बैंकमा विलिन हुने प्रक्रियामा रहेको गण्डकी विकास बैंक (GDBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा ६.६७ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिसम्म २६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु वर्षको पुससम्म…