दुई बैंकको एक करोड ४६ लाख २५ हजार कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बैंकको एक करोड ४६ लाख २५ हजार ३२९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ कित्ता तथा मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो । उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आउनसाथ दोस्रो बजारमा…