एसबिआई बैंकको उच्च सुरक्षित रेटिङ्ग प्राप्त ऋणपत्रको बिक्री समय लम्बियो

नेपाल एसबिआई बैंकले दीर्घकालीन लगानीको स्रोत जुटाउन माघ २८ गते मंगलबार देखि निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने म्याद थप भएको छ । उक्त ऋणपत्रमा छोटो अवधिभित्र आवश्यक आवेदन नपरेपछि लामो अवधि अर्थात फागुन २८ गतेसम्म आवेदन दिन पाइने भएको छ । बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ। बैंकले एक हजार…