उत्पादन मुलक क्षेत्रको कर्जाको ब्याजदर एक अंकको हुनुपर्छ : व्यवसायी

उत्पादन मुलक क्षेत्रमा प्रबाह हुने कर्जाको ब्याजदर ९ सम्म हुनु पर्ने सुझाव उद्योगी व्यवसायीहरुले दिएका छन । बुधबार नेपाल राष्ट्र बैंकले आगामी बजेटका लागि सुझाव संकलन कार्यक्रममा व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अंकमा कायम गरी स्प्रेडदर ३ प्रतिशतमा झार्नु पर्ने सुझाव दिएका हुन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर…