निक्षेप भन्दा कर्जाको ब्याजदर दोब्बर

  बैंक वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा कर्जामा लिने औसत ब्याजदर दोब्बर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको जनाएको हो ।बैंक वित्तीय संस्थाको आधार ब्याजदर घटेको र्भपनि कर्जाको ब्याजदर उच्च देखिएको हो । बैंकहरुसंग निक्षेपको…