मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मोवाईल बैंकिङ्ग अभियान संचालनमा ल्याएको जनाएको छ । यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मोबाइलमा टपअप गर्दा पहिलो…