ग्रीन डेभलपमेन्ट बैंकको तीन महिनाको नाफा ३९ लाख ९० हजार

ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। बैंकको गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा ४०.८८ प्रतिशतले घटेको हो। गत आवको यसै अवधिमा बैंकले ४० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको…