नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले अहिले बैंक तथा वित्तीय संसथाहरुको प्रमुख चुनौति साइबर सुरक्षा रहेको बताउँदै यसमा लगानी बढाउन बैंकहरुलाई निर्देशन दिएका छन् । जनता र ग्लोबल आइएमई बैंक गाभेर बनेको ग्लोबल आइएमई बैंकको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै नेपालले साइबर सुरक्षामा नेपाल कमजोर रहेको उल्लेख गर्दै यसलाई चुस्त बनाउन लगानी विस्तार गर्नुपर्ने…