कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच अर्ब विदेश लाने योजना बनाएका थिए । उक्त घटनाबारे प्रहरीले बेलैमा खबर पाएकाले ठूलो रकम विदेशिनबाट जोगियो । उक्त घटनामा सङ्लग्न १८ जनालाई पक्राउ गरी कानूनी कारवाही अघि बढाइसकिएको छ । उनीहरुले बैकबाट निकालेर विदेश पठाउन ठिक्क पारेको ६० लाख बरामद गर्न…