नेपाल बैंकको २५ प्रतिशत लाभासं, २३ वर्षमा सेयरधनीलाइ राहत

नेपाल बैंकले शेयरधनीलाई २३ वर्षपछि राहत दिलाएको छ । बैंकले सेयरधनीलाइ लामो समयपछि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको मंसिर १ गते सम्पन्न बैठकले नाफावाट २५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो । सो लाभासं…