मौद्रिक नीतिमा अनिलकेशरी शाहको टिप्पणी, ‘जे आएको छ पोजेटिभ रुपले आएको छ, सुरुवात पोजेटिभ छ ‘

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाहले बैंकहरुलाई फोस मर्जर नभई स्वस्फूर्त मर्जरमा जान प्रोत्साहन गर्ने मौद्रिक नीति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै शाहले केन्द्रिय बैंकले फोर्स मर्जर नभई मर्जरलाई प्रोत्सहान गरेकोमा खुशी व्यक्त गरे । मर्जरका लागि सहुलियत र सुविधा आएको…