राष्ट्र बैंकले एक अर्ब ६३ करोड ९४ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी मंसिर १ देखि २०७७ कार्तिक ३० गतेसम्म ३६५ दिनमा त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । राष्ट बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले…