सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ४८ करोड खुद नाफा कमाएको छ । जुन अघिल्लो बर्षको भन्दा २६ करोड अर्थात करिब २१ प्रतिशत बढी हो । अघिलो बर्ष बैंकले एक अर्ब २२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ११ करोड रुपैंयाँ कायम भएको छ । यस…