इन्भेष्टमेन्ट बैंकको २९ हजार तथा कुमारी बैंकको एक लाख दश हजार किता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरको न्युनतम मूल्य प्रतिशेयर २७५ रुपैयाँ तोकिएको छ । उक्त शेयरमा संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले कार्तिक २१ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन गर्न पाउने बैंकको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । एकाघर परिवारले शेयर खरिद गर्न…