लक्ष्मी बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । आइतबार बिहान लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा शेयर बाँडफाँड गरिएको हो । कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरे बमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरे…