ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ९ महिना १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा १४.३७ प्रतिशत बढी हो । गतबर्ष लघुवित्तले १४ करोड ३७ लाख नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तले जगेडाकोषमा उल्लेखीय सुधार गरेकको छ । ६५ करोड ५० लाख रुपैयाँ चुक्ता…