कालिका लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५०२ प्रतिशत बढी हो । गत आर्थिक बर्षको यसैअवधिमा लघुवित्तले १२ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दनाी तथा संचालन नाफामा बढोत्तरी आएपछि नाफा उच्चदरले बढेको हो…