सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न तहमा २९ जना कर्मचारी मागेको छ । बैंकले सूचनाबाट काठमाण्डौं र उपत्यका बाहिरका विभिन्न स्थानमा गरी २९ जना कर्मचारी माग गरेको हो । बैंकले असिस्टेन म्यानेजरदेखि टे«नी असिस्टेनसम्मका कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन म्यानेजर १ जना, कर्णाली प्रदेशका लागि सिनियर अफिसर वा असिस्टेन म्यानेजर १ जना, बिराटनगरका लागि सिनियर…