प्रभु बैंकले गत कात्तिक २१ गते विहीबारदेखि बिक्री खुला गरेको एक अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले निष्कासन गरेको ऋणपत्र बिक्री हुने भएपछि छोटो अवधिभित्रै बिक्री बन्द गर्न लागेको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गरेको छ । दश लाख इकाईमध्ये ४…