ओम डेभलपमेण्ट बैंकको बोनस बितरण पछि मात्र एनएमबीसँग मर्जर हुने

ओम डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट घोषणा गरेको लाभांस बितरण पश्चात मात्र एनएमबी बैंकसँग मर्जर हुने भएको छ । राजधानीमा आयोजित मर्जर सम्झौता कार्यक्रममा ओमको बोनस बितरण पछि मात्र मर्जर हुने जानकारी दिइएको हो । ओमले गत आर्थिक वर्षको कमाईबाट १२.७० प्रतिशत बोनस शेयर गर्न साधारण सभा बोलाउने छ । सो पश्चात कायम हुने…