राजधानीको भृकुटीमण्डपमा मंसिर १ देखि बैंकिङ एक्स्पो

काठमाडौंमा तेस्रो पटक बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी (बैंकिङ एक्स्पो २०१९) आयोजना हुँदैछ । भृकुटीमण्डपमा आगामी मंसिर १ र २ मा हुने प्रदर्शनीमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी सम्पूर्ण जानकारी दिइने आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले जानकारी दिए । एक्स्पोलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स एसोसिएसन, माइक्रोफाइनान्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले…