स्रोत अभावको समस्या झेलिरहेको बैंकिङ प्रणालीमा बैंशाखको अन्तिम सातामात्र १२ अर्व रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुले ४ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् । बैंशाखको सुवातीमा बैंकिङ प्रणालीवाट निक्षेप बाहिर गएको भएपनि अन्तिम सातामा बैंकिङ प्रणालीमा फर्केको हो । तर, औसतमा बैशाख महिनामा ६ अर्व रुपैयाँ थपिएको हो । बैंशाखको पहिलो…