नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासकि वित्तीय विवरणमा अधिकांस सूचकहरु घटेको निराशजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद नाफा, संचालन नाफामा, निक्षेप, ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी लगायतका सूचकहरुमा गिरावट देखिएको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख २३ हजार रुपैयाँमा खुद नाफा गरेको छ । जुन गत…