दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल जारी फेस्टिवल शपिगं मार्केटमा सेवाग्राहीको घुइँचो लागेको छ । चाडपर्वको समयमा एकै स्थानमा सस्तो मूल्यमा सामान किन्न पाइने भएकाले सेवाग्राहीको घुइँचो लागेको हो । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित मार्केट चार दिनमा ६० हजारले अवलोकन गरेका छन् । इभेण्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजय…