एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिन छुट्यो कि !

एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ मा आज सोमबारसम्म मात्र आवेदन दिन पाइने छ । क्यापिटलले मंसिर ४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको थियो । उक्त फण्डमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइने क्यापिटलले जनाएको छ । क्यापिटलले कुल…