काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले चैत २५ गतेदेखि १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । सोमध्ये ६० प्रतिशत अर्थात…