काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा त्यसको प्रभाव बैंकको नाफामा परेको छ । वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार, बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० वाणिज्य बैंकहरुले कुल ४१ अर्ब…