नेतृत्वविहीन राष्ट्र बैंक, कामुबाट मनाइयो वार्षिकोत्सव

काठमाडौँ । गभर्नर नियुक्ति हुन नसक्दा केन्द्रीय बैंक नेतृत्वविहीन बनेको छ । जसकारण राष्ट्र बैंकको ७० औं वार्षिकोत्सब कायममुकायम गभर्नर नीलम ढुंगानाको नेतृत्वमा सम्पन्न हुँदैछ । गत चैत २३ गते महाप्रसाद अधिकारीले अवकास लिएसँगै गभर्नर पद रिक्त छ । रिक्त पदमा गभर्नर नियुक्ति गर्न सरकारलाई सकस परिरहेको छ । गत चैत २४ बाट नै वरिष्ठ…