काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र ऋण कर्जा चुक्ता ताकेता गरेको छ । बैंकले शुक्रबार सूचना निकालेर तोकिएको समयभित्र ऋण चुक्ता नगरे कालोसुचीमा राखिने चेतावनी दिएको हो । बैंकका विभिन्न शाखाबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेको बैंकको सुचनामा उल्लेख गरिएको छ । बैंकले पटक–पटक मौखिक…