ओमको साधारण सभाले एनएमबिसँग मर्जमा जाने विशेष प्रस्ताव पारित गर्दै

ओम डेभलपमेन्ट बैंकले साउन २७ गते सोमबार हुने वार्षिक साधारण सभाले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्दैछ । साधारण सभा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे सुरु हुनेछ । एनएमबि र ओम १००ः७६ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रारम्भिक सम्झौता छ ।तर सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको शेयर…