नेपाल बैकर्स संघको बुधबारको बैठकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन परिमार्जन गर्न माग गर्ने भएको छ । राष्ट्र बैंकको निर्णय फिर्ता नभए बैंकहरुलाई अर्बौ नाफा घट्ने बैंकहरुले बताएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले कर्जामा लिने ब्याजदर र निक्षेपमा दिने ब्याजदरबीचको अन्तर (स्प्रेट रेट) गणना विधिबारे पुनर्विचार गर्न आग्रह गर्ने भएका छन् ।…