नेपाल राष्ट्र बैंकको खुद नाफा ४१%ले बढ्यो, साढे ८७ अर्ब मुनाफा आर्जन

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९–८० मा खुद नाफा ४१.३४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्री समक्ष बुझाएको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन अनुसार बैंकको नाफा ८७ अर्ब माथि पुगेको हो । मुलुकको केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९–८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ…