बैंकहरूको मुनाफा वृद्धि भए पनि लाभांश वितरण क्षमता भने निकै कमजोर

काठमाडौँ । वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमता निकै कमजोर अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यी बैंकहरूले सामान्य रूपमा मुनाफा बढाए पनि वितरणयोग्य मुनाफामा अपेक्षित सुधार गर्न सकेनन् । जसकारण उनीहरूको लाभांश वितरण क्षमता निकै कमजोर देखिएको हो । चालु आवको ९ महिनासम्ममा बैंकहरूको वितरणयोग्य नाफा ४ अर्ब ६८ करोड रुपैयाँ मात्रै…