माछापुच्छ्रे बैंकको ऋणपत्र भर्ने म्याद थप, भदौ ३ गतेसम्म आवेदन दिन पाइने

माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले साउन ६ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्रमा छिटोमा आवेदन दिने मिति साउन ९ गतेसम्म पूर्ण आवेदन नपरेपछि म्याद थप गरिएको हो । अब लगानीकर्ताले भदौ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।…