नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर डा चिरन्जिवी नेपालको अन्तिम मौद्रिक नीतिले सरकारले लिएको साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ । गभर्नर नेपालले फोर्स मर्जरबाट पछि हटेर प्याकेज सहतिको विग मर्जरको नीति घोषणा गदैछन् । यिनै गभर्नरको पहिलो मौद्रिक नीति मार्फत बैंक…