शेयर बजारको गिरावटले अधिकांस म्युचुअल फण्डको न्याभ घट्यो, यस्तो छ चार फण्डको अवस्था

गत जेठको तुलनामा असार महिनामा अधिकांस म्युचुल फण्डहरुको प्रतिइकाई खुद सम्पतिको मूल्यमा गिरावट देखिएको छ । सोमबार वित्तीय विवरण सार्वजनिक गरेका चारमध्ये तीन वटाको न्याभ घटेको छ । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड दुवैको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । यता सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्विटी ओरियन्टेड…