राष्ट्रिय सहकारी बैंकको ब्याजदर आजदेखि परिमार्जन, यस्तो छ नयाँ ब्याजदर

राष्ट्रिय सहकारी बैंकले विद्यमान ब्याजदरलाई परिमार्जन गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गते मंगलबारदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर लागू गरेको हो । नयाँ ब्याजदरमा सहकारी बैंकले बचतकर्तालाई साधारण बचतमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम९.५० प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यस्तै क्रमिक बचतमा ९.२५ देखि १० प्रतिशतसम्म…