बैंकिङ प्रणालिमा तरलता संकुचन वढ्न थाल्यो

बैंकिङ प्रणालीमा तरलता संकुचन वढे्न थालेको छ । जेठ २८ गते मंगलबारको विवरण अनुसार बैंकहरुमा २३ अर्ब मात्र अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।     बैंकिङ प्रणाली तरलता संकुचन वढ्न थालेपछि बैंकहरुको अन्तर बैंक ब्याजदर पनि ६ प्रतिशत भन्दा धेरै छ । अहिले घटेर ६.४ प्रतिशतमा झरेको छ । गत साता अन्तर…