गुराँस लघुवित्तको सेयर दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् । संस्थाको २ लाख ३३ हजार ६२५ कित्ता सेयरका लागि रितपुर्वक आवेदन दिने तीन लाख एक हजार ३ सय ९६ वटा आवेदक मध्ये २३ हजार ३६३ ले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका हुन । आईपिओ परेको…