नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा नरेश शाक्य चयन

नेपाल क्लियरिङ्ग हाउसले नरेश शाक्यलाई अध्यक्षमा चयन गरेको छ । कम्पनीको १२८ औं सञ्चालक समितिको बैठकले शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक हुन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियूत्त गरेको छ । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल…