गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

गरिमा विकास बैंक लिमिटेड १७औं बसन्तमा प्रवेश गरेको छ । बैंक आज मंसिर ७ गते आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको…