विदेशी बैंकरलाई जलविद्युत, स्वच्छ उर्जा र यातायातमा लगानी गर्न गर्भनरको सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी बैंकरलाई नेपालमा लगानी गर्न मध्यस्तकर्ताको भुमिका निर्वाह गर्न भनेका छन् । बिहीबारदेखि सुरु भएको एशियन बैंकर सम्मेलनमा गर्भनर अधिकारीले धनाढ्य र विदेशी भूमिमा लगानी गर्न इच्छुक मानिसहरुलाई नेपालमा लगानी गर्ने बाटो बनाइदिन भनेका हुन् । एशियाली बैंकरहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दै गभर्नर अधिकारीले नेपाल सरकारका विभिन्न विकास…