बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ भित्र वित्तीय विवरण प्रकाशन गरे हुने

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण कात्तिक १७ गतेभित्र प्रकाशन गरे हुने भएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको हो । यसबीचमा नेपालीहरुको महान पर्व बडादशैं परेकाले केन्द्रीय बैंकले थप समय दिएको हो ।…