धितोको जग्गा सकार्ने सीमा हटेपछि बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, कर्जा अपलेखन २ गुणाले बढ्यो

सरकारले बैंक तथा वित्तीय संस्थालाई धितोको रुपमा रहेको जग्गा सकार गर्दा सीमा नरहने व्यवस्था गरेसँगै गैरबैंकिङ सम्पत्ति उल्लेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा असुलिलाई तिब्रता दिँदा गैर बैंकिङ सम्पित्त बढेको हो । ऋणीले समयमा कर्जाको साँवा र व्याज भूक्तानी गर्न नसक्दा बढेको खराब कर्जाले गैरबैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढेको हो…