राष्ट्र बैंकले मागेजति निक्षेप दिएनन् बैंकहरुले, ब्याजदर पनि सामान्य घट्यो 

 नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको ५० अर्ब तरलता खिच्न खोजको भएपनि बैंक तथा वित्तीय संस्थाले दिएनन् । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत तरलता केन्द्रीय बैंकमा राखेपछि गरे जति पनि आवेदन नपरेको हो ।  बुधबार केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन तथा अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा थोरै हुन नदिन…