पुसमा मात्रै एक खर्ब २२ अर्ब रेमिट्यान्स भित्रियो 

चालु आर्थिक वर्षको पुस महिनामा मात्रै एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम मंसिर महिनाको तुलनामा ४ अर्बले धेरै हो । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको थियो । रेमिट्यान्स आप्रवाह हरेक महिना निरन्तर बढिरहेको नेपाल राष्ट्र बैंकले…