काठमाडौँ । नयाँ बानेश्वरमा रहेको हिमालयन बैंक लिमिटेडको शाखा स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, बाट आज आइतबार देखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ । उक्त शाखाको शुभारम्भ बैंकका…