महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा मिति २०८१ साल पौष २९ गते, सोमबार ९१३ जनवरी, २०२५० काठमाडौंको एलिस रिसेप्सन्स, गैह्रीधारामा सम्पन्न भयो। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए। सभामा २०८१ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरण, र ईक्विटीमा भएको परिवर्तन…