नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार सम्पन्न ३८ औं वार्षिक साधारण सभाले माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । साधारण सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीन जना सदस्यहरुको निर्वाचनको कार्यक्रम रहेकोमा सभाले संघको अध्यक्षमा माछापुछ«े बैंक लिमिटेडका प्रमुख कार्यकारी…