समुहको एक सदस्यले कर्जा डिफल्ट गरे सबै निष्कृय वर्गमा पर्ने, आगामी माघदेखि लागू

  नेपाल राष्ट्र बैंकले कर्जा भुक्तानी तथा खराब कर्जाको वर्गिकरणलाई थप कडाइ गरेको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै कुनै समुहको एक ब्यक्तिले कर्जा नतिरे समुहका अन्य सदस्यहरु पनि सोही वर्गमा पर्ने व्यवस्था गरेको हो । कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यवसायिक…