सन्तुलित मौद्रिक नीतिले वास्तविक अर्थतन्त्र बढाउँछ, उत्पादनमा लगानी बढाउन थप व्यवस्था आवश्यक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रुपमा आर्थिक गतिविधि विस्तार गर्ने गरी ल्याएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । केन्द्रीय बैंकले घर कर्जाको सन्दर्भमा देखाएको लचकताले समग्र अर्थतन्त्र नै चलायमान हुने उनको भनाई हो । केन्द्रीय बैंकले चालु आवमा निजी क्षेत्रको कर्जा विस्तारको लक्ष्य ११.५ प्रतिशत राखेको छ । यो भनेको…